नेकपा दार्चुलाले लक्ष्मणदत्त जोशीलाई बनायो प्रतिनिधि सभाको उम्मेदवार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ लक्ष्मणदत्त जोशीलाई उम्मेदवार चयन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीले नेकपाका...