२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशन सम्पन्न भएपछि फिर्ता लिएको हस्ताक्षरले वैधतामा प्रभाव नपार्ने गगन पक्षको दाबी 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस (गगन समूह)ले विशेष महाधिवेशनमा मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव नपार्ने बताएको छ। गगन समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

उनले विज्ञप्तिमा भनेका छन्,‘अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षरले विशेष महाधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयको वैधतामा कुनै प्रभाव पर्दैन।’  

फागुन २५ मा उद्घाटन भएर ३० गतेसम्म सम्पन्न दोस्रो विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले अब वैधतामा प्रश्न गर्न नमिल्ने बताएका छन्। 

विज्ञप्तिमा विशेष महाधिवेशनपछि केही प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको भन्दै फैलाइएका समाचार भ्रामक रहेको उल्लेख गरेका छन्। कुल दुई ६८५ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४६३ जना बैठकमा उपस्थित भई निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा जम्मा २९ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको उहाँले प्रष्ट पारेका छन्।