राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआवद्ध हुने
काठमाडौं । राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चय कोषबीच सेवा प्रणालीलाई अन्तरआवद्ध (इन्टरअपरेबिलिटी) बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। यससँगै दुवै निकायबीच सूचना आदानप्रदानका लागि नीतिगत आधार तयार भएको छ। समझदारीपछि...