२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक सप्ताह-२०८२ जारी, माइतीघरमा दीप प्रज्वलन

अ+ अ-

काठमाडौँ । दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयोजनमा ट्राफिक सप्ताह-२०८२ जारी छ । पुस २५ गतेदेखि सुरु भएको सप्ताह भोलि शुक्रबारसम्म चल्नेछ ।

सोही कार्यक्रमअन्तर्गत आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रात्रि कालिन लामो तथा मध्यम दुरीका सवारीहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्ने, राइड सेयर एप चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय गरेर सप्ताह कार्यक्रम गरिएको छ ।