दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
धनुषा । जानकी नवमीका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीस्थित दूधमती नदी घाटमा भव्य शाही स्नान गरिएको छ । बिहानैदेखि हजारौँ हिन्दु धर्मावलम्बीहरू पूजा आराधना, भजन कीर्तन तथा धार्मिक अनुष्ठान गर्दै...