२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुण्डु पुगेर जनार्दनले गरे ओलीसँग भेट, चुनावी सहकार्यको प्रस्ताव

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको अभियान चलाइरहेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव गरेका छन् । डा. बाबुराम र जनार्दन शर्मा संरक्षक भएर पछिल्लो समय प्रलोपा गठन भएको छ ।

प्रलोपाका एक नेताका अनुसार शर्माले हालै गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रचण्डले रुकुम पश्चिममा गएर आफूलाई ललकारेलगत्तै शर्मा गुण्डु पुगेका थिए ।

ओली र शर्माबीचको वार्ता एक्ला एक्लै भएकाले धेरै सूचना बाहिर ल्याइएको छैन । स्रोतका अनुसार शर्माले निश्चित ठाउँमा चुनावी सहकार्य गर्ने प्रस्ताव राखेका छन् ।

विशेष गरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउन ओली सकारात्मक छन् । सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न एमालेले शर्मालाई आग्रह गरेको छ । शर्माको पार्टीको चुनाव चिह्न भने आँखा छ ।

रुकुम, रोल्पा, कालिकोटलगायतका कतिपय जिल्लामा एमालेले जनार्दन शर्मा,नेत्रविक्रम चन्दगायतका समूहलाई साथमा लिएर चुनावमा जाने सम्भावना कायमै रहेको नेताहरूले बताएका छन् ।