२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा चुनावको उम्मेदवार छनोटप्रति काँग्रेस जनजाति विभागले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आदिवासी जनजाति विभागले राष्ट्रिय सभा चुनावका लागि पार्टीको तर्फबाट छनोट उम्मेदवारप्रति असहमति जनाएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीले गरेको उम्मेदवार छनोटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै असहमति जनाएको हो ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा नेपालको संविधानको भावना र समानुपातिक समावेशी सिद्धान्तको बर्खिलाप गर्दै नेपाली काँग्रेसको तर्फबाट ९ जनाले उम्मेदवारी द एकोमा काँग्रेसको आदिवासी जनजाति विभाग र पार्टीको भातृसंस्था नेपाल लाकतन्त्रवादी आदिवासीजनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

९ जनाले उम्मेदवारी दिँदै गर्दा नेपालको जनसंख्याको करिब ३७ प्रतिशत भन्दा ब९ हिस्सा ओगटेको आदिवासी जनजाति समुदायको एक जना पनि नसमेटिएकोमा पार्टी नेतृत्वप्रति विभागले असहमति जनाएको हो ।

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालले भागबन्डा गर्ने सहमति अनुसार काँग्रेसबाट ९ जनाले उम्मेदवारी दिएका छन् । २३ पुसमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।