२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टले भने : ‘निर्वाचनमा काँग्रेस, एमाले र नेकपा मिलेर जाने विषयमा छलफल भइरहेको छ’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर एक भएर जानुपर्ने बताएका छन् ।

उपमहासचिवमा विजयी भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गणतन्त्र पक्षधर एक भएर जानुपर्नेमा एमालेको जोड रहेको बताएका हुन् ।

‘सकेसम्म गणतन्त्र पक्षधरहरूले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड छ,’ उनले भने । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस, एमाले र नेकपा मिलेर चुनाव लड्ने सम्भावना पनि रहेको भट्टले बताए ।

भट्टले भने, ‘राजनीति हो, सम्भावनालाई नकार्न सक्दैन । नेतृत्वको बीचमा छलफल भइरहेको छ । सम्पर्क गाढा भइरहेको छ ।’