काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रिक्त विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
लिमिटेडले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका छैटौँ तह अधिकृतदेखि सहायक प्राविधिकसम्मका पदहरूमा आवेदन माग गरिएको छ ।
योग्यता पुगेका इच्छुकले नागरिकले आजदेखि माघ १७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ २४ गते सम्म दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् सूचना:









