काठमाडौँ । रवि लामिछाने नेतृत्वको रास्वपा छाडेकी पूर्वमन्त्री समेत रहेकी सुमना श्रेष्ठले आफू व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न नभएको प्रष्टीकरण दिएकी छन्।
काठमाडौँका मेयर बालेन साह, ऊर्जा मन्त्री कुलमान घिसिङ पनि रविलाई नेतृत्व स्वीकारे समाहित भएपछि जनताको चाहना बलियो नयाँ शक्ति बनाउन पहल गर्ने सबैलाई धन्यवाद र शुभकामना दिएकी छन्।
उनले नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्ने विश्वास व्यक्त गरेकी छन्।







