२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा सडक दुर्घटनामा ३ जनाको मृत्यु, १५ जना घाइते

अ+ अ-

काबुल । अफगानिस्तानको उत्तर र दक्षिणी भागमा भएका तीनवटा अलग–अलग सडक दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् ।

दक्षिणी जाबुल प्रान्तको शहर–ए–सफा जिल्लास्थित ख्वाजा बाबा क्षेत्रमा शुक्रबार दिउँसो दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् ।

त्यसै दिन उत्तर ज्वोज्जान प्रान्तमा भएका दुई अन्य सडक दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।

प्रहरी अधिकारीहरूले दुर्घटनाका कारण अजिम्मेवार ड्राइभिङ रहेको बताएका छन् र घाइते सबैलाई नजिकैका स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।

अफगानिस्तानमा सडक दुर्घटना प्राय: खराब पूर्वाधार, अत्यधिक भरी सवारी साधन, र चालकको लापरबाहीका कारण हुने गरेका छन् ।