अफगानिस्तानमा तालिबानद्वारा सत्ता पुनरागमनको पाँचौँ वार्षिकोत्सव मनाइयो
एजेन्सी । अफगानिस्तानमा सत्ता सम्हालेको पाँचौँ वार्षिकोत्सवको अवसरमा तालिबान सरकारले शनिवार देशभर ‘विजय दिवस’ मनाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई पराजित गरी सत्तामा फर्किएको दिनको स्मरणमा कडा सुरक्षा व्यवस्थाका...