२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले गर्‍यो अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ । बिहीबारसम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण सम्पन्न भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

‘अहिलेसम्म ७५ प्रतिशत सदस्यता नवीकरण भयो,’ बिहीबारको बैठकपछि उनले भने । काँग्रेसमा ८ लाख ८९ हजार सदस्य छन् । उनले छुटपुट दर्ता र केही ठाउँका विवादलाई आन्तरिक छलफलबाटै टुंग्याउने निर्णय भएको बताए । त्यस्तै जनसम्पर्क समितिअन्तर्गत ओमान, युएई, साउदी अरबको क्रियाशील पनि टुंग्याइएको रसाइले जानकारी दिए ।

त्यस्तै विवाद भएका सुर्खेत, काठमाडौँ ६ र पर्सामा नवीकरण फारम पठाउने र नवीकरण केन्द्रमै गर्ने निर्णय भएको उनको भनाइ छ । रसाइलीले जनता समाजवादी पार्टीबाट काँग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तुका लागि ५७५ वटा सदस्यता नवीकरण फारम दिने निर्णय भएको पनि उनले जानकारी दिए ।