२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्री भण्डारीले भने : ‘जेन जेड आन्दोलनका घाइतेलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउँछौँ’

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले जेन जेड आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन्।

गोरखापत्र संस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग समझदारी गर्न लागिएको बताएका हुन्।

उनका अनुसार सहिद परिवार र घाइतेलाई नि:शुल्क वैदेशिक रोजगारीमा पठाइनेछ र उनीहरूले सिकेको सीप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ। त्यसका लागि प्रभावकारी कदम सरकारले चाल्ने उनले बताए।

श्रम मन्त्री भण्डारीले भने, ‘ जेनजी आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई निःशुल्कमा वैदेशिक रोजगारीमा पठाउन खोज्दै छौँ। उनीहरूले सिकेको सिप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ।’

भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरू रोकिनुपर्ने समेत बताएका छन्।