‘वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ’ : श्रम मन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन् । प्रतिनिधि सभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ...