२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डोनेसियामा आगलागी हुँदा २२ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो सात तले भवनमा आगलागी भएको थियो। शहर प्रहरी प्रमुख सुसाट्यो पूर्णोमो कोन्ड्रोले आगलागी हुँदा केही कर्मचारीहरू खाना खाइरहेको बताएका छन।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ड्रोन उत्पादन कम्पनी रहेको भवनको पहिलो तल्लामा ब्याट्री विष्फोट हुँदा आगो सुरु भएको र त्यसपछि माथितिर फैलिएको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला थिए जसमा एक गर्भवती पनि थिइन्। प्रहरीले उनीहरूमध्ये धेरैजसोको मृत्यु धुवाँमा निसास्सिएर भएको बताएको छ।

राहत र उद्धारका लागि दमकलले २८ वटा सवारी साधन र लगभग १०० जना दमकलकर्मीहरू खटाएको थियो। यद्यपि आगो निभाइसकिएको छ र उद्धार टोलीहरूले अहिले माथिल्लो तल्लामा खोजी कार्य गरिरहेका छन्।