२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश लेखकले भने : ‘महाधिवेशनबारे विकल्पमा छलफल भइरहेको छ, सहमति जुटेको छैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा पुगी नसकेको जानकारी गराएका छन् ।

नेता लेखकले विकल्पहरूबारेमा भने भन्न चाहेनन् । लेखकले भने, ‘सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ । अहिलेसम्म सहमति जुट्न सकिरहेका छैन ।’

काँग्रेसमा चुनाव अघि वा पछि महाधिवेशन गर्ने एजेण्डामा दुई थरी मत छन् । सभापति शेरबहादुर देउवा पक्षका शीर्ष तहका नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नियमित महाधिवेशन गर्न नेताहरू तयार नहुने हो भने विशेष महाधिवेशन निर्विकल्प भनिरहेका छन् ।

देउवाले बिहीबार आफू निकटका पूर्वपदाधिकारीहरूको समूहलाई बोलाएर छलफल गरेका थिए ।

प्रवक्ता डा. प्रकाशशरण महतले चुनावपछि महाधिवेशन गर्न उपयुक्त हुने धारणा आफूहरूले सभापतिसँग राखेको जानकारी गराए । अर्कोतिर, विशेष महाधिवेशन पक्षधरले अब विकल्प साँघुरिँदै गएकाले विशेष महाधिवेशन हुनुपर्ने आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।