काठमाडौँ । लोक सेवा आयोगले सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नागरिक लगानी कोषको वि.नं. ११, १३/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), प्रशासन सेवा, छैटौँ तह सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :










