२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनको पत्रपछि ट्राफिक प्रहरी कार्यालय नभत्काई फर्क्यो महानगरको टोली 

अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको पत्रपछि थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय भत्किनबाट जोगिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरी कार्यालय आइतबार डोजर पठाएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरी कार्यालय स्थानान्तरण गर्न समय लाग्ने भएकाले तत्काल नभत्काउन पत्राचार गरेको थियो । त्यसपछि महानगरको टोली ट्राफिक प्रहरी कार्यालय नभत्काई फर्केको हो।

महानगरपालिकाले कार्यालय सार्न हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी पत्र लेखेको थियो। अतिक्रमण गरेर कार्यालय खडा गरिएको भन्दै महानगरले हटाउन भनेको हो।

यता, ट्राफिक प्रहरी कार्यालयले भने २०३० सालदेखि कार्यालय बसेको बताउँदै आएको छ।