२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सांसद भट्टराईले भने-‘साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अघि बढ्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल रहनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले चीन र भारतले नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सम्झौता गरेको स्मरण गरेका हुन् ।

‘उनीहरूको खासगरी साना देशहरूलाई हेप्ने प्रवृत्ति छ त्यो प्रवृत्तिको विरुद्धमा हामी जानुपर्छ,’ सांसद भट्टराईले भने ।

पहिले पनि दुई देशले सम्झौता गरेको र नेपालले कूटनीतिक नोट पठाएको उनले बताए । पहिले देखि नै नेपालको भूमिमा भारतले सेना राख्ने काम समेत गर्दै आएको उनले बताए ।

प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठाउनुपर्ने र समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।