एमाले सांसद भट्टराईले भने-‘साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अघि बढ्नुपर्छ’
काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल रहनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले चीन र भारतले नेपालको भूमि...