२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन

अ+ अ-

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया खुलाइएको भाषा परीक्षाका लागी १ लाख २ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

कोरिया जान कोरिया खुलाइएको उत्पादनमूलक र कृषि क्षेत्रमा क्षेत्रमा एक लाख दुई हजार पाँच सय ८७ जनाले आवेदन दिएका हुन् ।

ईपीएस कोरिया शाखाका प्रवक्ता राजकुमार राईका अनुसार उत्पादनमूलक क्षेत्रमा तीन हजार पाँच सय र कृषि क्षेत्रमा एक हजार आठ सय जना गरी पाँच हजार तीन ३ सयको लागी आवेदन खोलिएको थियो ।

दुबै क्षेत्रमा क्रमशः ६७ हजार तीन सय एक्काइस र ३५ हजार दुई सय सतसट्ठी जनाको आवेदन परेको प्रवक्ता राईले बताए ।शनिबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय सकिएको छ । परीक्षाको मिति भने तत्काल तोकिएको छैन ।