कोरिया पठाउन माग राख्दै ईपीएस कार्यालयमा आज पनि प्रदर्शन
काठमाडौँ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले...