२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन संसदीय समितिमा पेश (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२ को प्रस्तावित मस्यौदा प्रतिवेदन संसदीय समितिमा पेश भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन पेश गरेको हो ।

विधेयकको प्रस्तावित मस्यौदामा समितिमा थप छलफल हुनेछ । प्रस्तावित मस्यौदामा सार्वजनिक वा निजी प्रयोजनार्थ हदबन्दीभन्दा बढी जग्गा उपयोग गर्नुपर्ने भएमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन प्रतिवेदनको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख छ ।

यस्तै घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सरकारको  सूचित आदेशद्वारा तोकिएको हदसम्मको जग्गामा जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ९अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न सक्ने प्रावधान विधेयकमा थप गर्न प्रस्ताव गरिएको छ ।

यस्तै विद्यमान ऐनको उपदफा (३) मा रहेको ‘जग्गाको प्रकृति, क्षेत्रफल र मुल्याकंनलाई समेत हेरी’ भधन्ने शब्दहरूको सट्टा ‘जग्गाको प्रकृति, क्षेत्रफल, मुल्याकंन, आवाद कमोदको अवधि र अन्य शहरी क्षेत्रमा निज वा निजको परिवारको नाउँमा घर वा आवासीय प्रकृतिको जग्गा भए नभएको समेतको आधार’ भन्ने वाक्य राखेर संशोधन गर्न प्रस्ताव गरिएको छ ।