किसानका गुनासा सुन्न तीन मन्त्री एउटै मञ्चमा, मल वितरण र बजार सुधारका लागि नीतिगत पुनरावलोकन हुने
किसानले मल अभाव, बजार व्यवस्थापन, शीतभण्डार र कृषि पूर्वाधारका समस्या उठाएपछि तीन मन्त्रीसहितको छलफलले मलको कोटा पुनरावलोकन, बजार सुधार र कृषि पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। काठमाडौँ ।...