२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उस्तो उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

‘नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो । ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन । म पनि उहाँलाई पढ्दै छु’, भट्टको भनाइ थियो ।

उनले ओलीलाई बुझ्न अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए ।

‘उहाँ कतिखेर के कदम चाल्नु हुन्छ भन्ने हामीले बुझ्न सक्दैनौँ, चालेपछि बल्ल थाहा हुन्छ । एउटा संघर्ष, इतिहास निर्माणबाट आउनुभएको छ ।’

नेकपाकालको अन्तरसंघर्षमा ओलीलाई कारबाही गरिसकेपछि अब पार्टी बन्छ त ? भन्ने प्रश्नबीच पार्टी बन्छ भन्ने आत्मविश्वास साथ आफूले ओलीलाई साथ दिएको भट्टले बताए ।

उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, ‘महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ । म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म । त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ ।’

सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन् ।