२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदिरा तस्करी मुठभेडमा युवकको मृत्यु घटनाबारे आयोगद्वारा अनुसन्धान सुरु

अ+ अ-

काठमाडौँ। सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

आयोगको मधेश प्रदेश कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढमा भएको घटनाबारे अनुसन्धान सुरु भएको जनाएको हो ।

राजगढ गाउँपालिका-२ स्थित कमलपुरमा २० साउन राति भारततर्फ हुन लागेको मदिरा तस्करी नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाएको गोली लागेर स्थानीय लालुप्रसाद यादवको मृत्यु भएको थियो ।

मृतकका आफन्त र स्थानीयले घटनाबारे आपत्ति जनाउँदै मृतकको बाँच्न पाउने मानव अधिकार उल्लंघन भएको भनी विरोध भएकोले उक्त घटना सन्दर्भमा आयोगले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानका लागि घटनास्थल पुगेको आयोगको टोलीलाई अनुसन्धानका लागि सघाउन आयोगले अनुरोध समेत गरेको छ ।