२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भागेश्वर गाउँपालिकामा कार्यरत कर्मचारी चटौतको निधन, बुधबार शोक बिदा

अ+ अ-

काठमाडौँ । डडेलधुराको भागेश्वर गाउँपालिकामा प्राविधिक पदमा कार्यरत कर्मचारी कृष्णदत्त चटौतको निधन भएको छ । वास इकाइको खानेपानी तथा सरसफाइ टेक्निसियन पदमा कार्यरत चटौतको साउन १३ गते मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ ।

उनको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टद्वारा जारी सूचनामा राष्ट्रसेवक कर्मचारीका रूपमा चटौतको योगदान सदैव स्मरणीय रहने जनाइएको छ ।

शोकमा साउन १४ गते बुधबार एक दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थाहरू बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित हुने सूचनामा उल्लेख छ ।