भागेश्वर गाउँपालिकामा कार्यरत कर्मचारी चटौतको निधन, बुधबार शोक बिदा
काठमाडौँ । डडेलधुराको भागेश्वर गाउँपालिकामा प्राविधिक पदमा कार्यरत कर्मचारी कृष्णदत्त चटौतको निधन भएको छ । वास इकाइको खानेपानी तथा सरसफाइ टेक्निसियन पदमा कार्यरत चटौतको साउन १३ गते मंगलबार बिहान निधन...