२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बित उपाध्यक्ष र कोषाध्यक्षसहितका नेतालाई भौतिक कारवाही गर्ने जनमतको चेतावनी

अ+ अ-

काठमाडौँ। जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दिपक शाहसहितका नेतालाई भौतिक कारबावाही गर्ने सोही पार्टीका सिरहा इन्चार्ज विनोद यादवले चेतावनी दिएका छन् ।

जनमतका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध्यक्ष शाह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् । पार्टीको निर्देशन र सिद्धान्त विपरीत कार्य गरिरहेको उनीहरूमाथि आरोप लगाइएको छ ।

पार्टीलाई बदनाम गर्न सिरहामा गतिविधि गरिरहेको भन्दै कारबाही गर्न तीनै जना नेताविरुद्ध सिरहा इन्चार्ज यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन समेत दिएका छन् । सो निवेदनमै पार्टी विरोधी गतिविधि नरोकिए भौतिक कारबाही गर्ने उल्लेख छ ।

भौतिक कारबाही गर्ने चेतावनीसहितको निवेदन जिल्ला प्रशासन कार्यालयले दर्ता पनि गरेको छ ।

पार्टीले कारबाही गरेपछि शाहसहितका नेताहरुले ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन् । सो क्रममा बारामा उनीहरूमाथि जनमतकै कार्यकर्ताले मोसो छ्यापेर दुर्व्यवहार गरेका थिए ।