२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सशस्त्र प्रहरीले गरेका काम प्रशंसनीय छ’-सचिव अर्याल

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले स्थापनाको छोटो समयमा सशस्त्र प्रहरी बल नेपालले गरेका हरेक क्रियाकलापहरू प्रशंसनीय रहेको बताएका छन् । 

सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै सचिव अर्यालले सशस्त्र प्रहरी महिला संघले गरेका हरेक सामाजिक कार्यमासमेत आफू र मन्त्रालयको साथ र सहयोग सदैव रहिरहने प्रतिक्रिया पनि दिइन् ।

सशस्त्र प्रहरी महिला संघले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सचिव अर्यालले कुनै पनि सामाजिक कार्य एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने हुँदा यस्ता कार्यमा सबैको साथ र सहयोग उत्तिकै रहनुपर्ने विश्वास व्यक्त गरिन् ।

सचिव अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न ठाउँमा गरेका हरेक गतिविधि महत्त्वपूर्ण भएको बताइन् । 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछानेले सशस्त्र प्रहरी परिवार महिला संघले गर्दै आएका सामाजिक कार्यलाई निरन्तर दिने उल्लेख गर्दै यस्ता कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा परोपकारी व्यक्तिबाट समन्वय र सहकार्य सदैव रहिरहने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघले वार्षिकोत्सवको अवसर पारेर कर्तव्यपालनको सिलशीलमा गत जेठ २२ गते सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा दिवंगत भएका स्व. सशस्त्र प्रहरी जवान हरदेव राजवंशीकी छोरीलाई छात्रवृत्ति स्वरूप १२ कक्षासम्म नि:शुल्क अध्ययनको व्यवस्था गरेको जानकारी गराइएको थियो ।