दुई सचिवको सरुवा, मन्त्रालय पदस्थापन हेरफेर
काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गर्दै मन्त्रालयस्तरीय पदस्थापनमा हेरफेर गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवहरूको...