२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेता सरोजकुमार सिंहको सांसद पद निलम्बन 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरोजकुमार सिंह निलम्बनमा परेका छन्। 

महोत्तरी क्षेत्र नं ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिकी उक्त रकम आफ्नो र श्रीमतीको खातामा दाखिला गर्न लगाई सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियारमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएपछि उनी निलम्बनमा परेका हुन्।

अख्तियारले विशेष अदालत, काठमाडौँबाट बिहीबार पक्राउ पुर्जी लिई सोही दिन साँझ करिब ६ बजेको समयमा काठमाडौँ महानगरपालिका १०, रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरेको थियो।

आयोगले मधेस प्रदेशसभामा पठाएको पत्र पढेर सभामुख रामचन्द्र मण्डलले सभामा जानकारी गराएका हुन्।