२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन संस्कृतिका कारण काँग्रेसले चितवनमा धेरै पीडा भोग्यो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले निर्वाचन अगाडि हुने गठबन्धनका कारण काँग्रेसले चितवनमा धेरै पीडा भोग्नुपरेको बताएका छन् ।

काँग्रेसको चितवन जिल्ला समितिले १११औँ बीपी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले काँग्रेसलाई चुनाव अगाडिको गठबन्धनबाट बाहिर निकाल्न काँग्रेस चितवनले पीडासँगै प्रेरणासमेत दिएको बताए ।

चितवनमा काँग्रेसले उठाएको आवाज नै पार्टीको महासमिति बैठकबाट औपचारिक दस्ताबेज बन्न सकेको महामन्त्री थापाले बताए । चुनाव जित्दैमा वा सरकार बनाउँदैमा वा प्रधानमन्त्री हुँदैमा सबैथोक हो भनेर बुझ्ने कुरा बीपी कोइरालाको भावना र विचार भन्दा बाहिर रहेको भन्दै महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री हुने कुरा नै सबैथोक हो भन्ने बिपीलाई लागेको भए उहाँले राजालाई एउटा निवेदन मात्रै हालेको भए पुगेको थियो नि ।’

काँग्रेसले आगामी निर्वाचनमा आफ्नो चुनाव चिह्नबाहेक अरुमा भोट हाल्न नलगाउने पनि थापाले बताए । आगामी निर्वाचन एक्लै लड्ने भएपछि सोही अनुसारको पार्टी संगठन बनाउन लाग्नुपर्ने तर्क गर्दै उनले आफ्नै पार्टीका साथीहरूसँग जुध्न खर्च गरेको ९० प्रतिशत समय पार्टी बनाउन लाग्नुपर्ने धारणा राखे । दलभित्र पद वा जिम्मेवारी लिनका लागि प्रतिस्पर्धा स्वभाविक भए पनि त्यसलाई इगो बनाउन नहुने महामन्त्री थापाको भनाइ छ ।

काँग्रेस केन्द्रीय सदस्य एवम् स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आगामी निर्वाचनमा एक्लै लड्न संगठनात्मक र भावनात्मक एकता बलियो बनाउनुपर्ने बताए ।