२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पाको त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरक्षेत्रभित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत जनसङ्ख्या साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले शिक्षा जीवनको नभई नहुने आधार र भविष्य निर्माणको अस्त्र भएकाले शिक्षाको अवसर कसैले पनि गुमाउन नहुने बताए । नगरपालिमा शैक्षिक सुधारका लागि सबैक सरसहयोग आवश्यक रहेकोसमेत उनले बताए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले विद्यालयमा पढाउनु मात्र शिक्षा नभई शिक्षकले व्यावहारिक ज्ञान पनि दिनुपर्ने बताए ।