डोल्पाको त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा
काठमाडौँ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षर नगरपालिका घोषणा गरिएको हो । नगरक्षेत्रभित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत...