धादिङमा छोराद्वारा आमाको हत्या, आरोपी प्रहरी नियन्त्रणमा
धादिङ । धादिङकोत्रिपुरा सुन्दरी गाउँपालिका-५ थापाकटेरीमा आइतबार राति एक युवकले आफ्नै आमाको हत्या गरेका छन्। करिब ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी आमा राममाया कँडेल (५५) को हत्या...