सांसद पद खारेजीसँगै गृह मन्त्रालयबाट सिधै बालुवाटार हान्निए रवि  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सांसद पद खारेजीसँगै गृह मन्त्रालयबाट सिधै बालुवाटार हान्निए रवि 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । रवि लामिछाने गृह मन्त्रालयबाट सिधै वालुवाटारतिर हानिएका छन् । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटारतिर लागेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ ।

 उनी सरकारी झण्डावाल गोडी छोडेर निजी सवारी प्रयोग गरेका छन् ।

सम्बन्धित समाचार : झन्डावाल गाडी छोडेर बाहिरिँदै रवि, श्रीमतीलाई भने -‘क्वाटर छोडेर घर जाऊ’

पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि उनको पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस