३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका लागि मकवानपुरमा ३८८० कर्मचारी खटाइने

अ+ अ-

हेटौँडा । मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सञ्चालन गर्न तीन हजार ८५० जना कर्मचारी खटाइने बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

मकवानपुरको ३६४ मतदान केन्द्रमा सुरक्षाबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसमेत गरी तीन हजार ८५० जना कर्मचारी खटाइने कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए।

निर्वाचनमा खटाइने कर्मचारीको नामावली सङ्कलनको कार्य भइरहेको र कार्तिक ३० गतेभित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सो नामावली उपलब्ध गराइने उनले बताए।

जिल्लाको क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १६२ वटा मतदान केन्द्र रहेको छ भने क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९२ वटा मतदान केन्द्र गरी ३६४ वटा मतदान केन्द्र तोकिएको छ।

मकवानपुरमा तीन लाख ७३३ मतदाता संख्या रहेका छन्। जसमध्ये क्षेत्र नं. १ मा एक लाख ५० हजार १५५ जना र क्षेत्र नं. २ मा १ लाख ५० हजार ५७८ जना छन्।

प्रतिक्रिया दिनुहोस