२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारले गर्ने खर्च ट्र्याकिङ गर्ने तयारीमा निर्वाचन आयोग 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले चुनावमा गर्ने खर्चको ट्रयाकिङ गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन गर्ने तयारीलाई तीव्रता दिइरहेको बताए । 

आयोगले अब खर्च विवरण ट्र्याक गर्नका लागि विभिन्न अनुगमन समिति परिचालन गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत भएका खर्चहरूबारे थाहा पाउन मेटा कम्पनीसँग केही सम्झौता गरेको र स्पोन्सर्ड गरेको खर्चको हिसाब उसले दिने सहमति भएको आयोगले जनाएको छ । 

आयोगले आज दल र उम्मेदवारले गर्ने खर्चको सीमाबारे दलहरूसँग छलफल गरेको थियो । आयोगले खर्च सीमाबारे प्रस्ताव पनि राखेको छ । खर्चका विषयमा निर्णय गरेर राजपत्रमा प्रकाशित गरिने पौडेलको भनाइ छ ।