उम्मेदवारले गर्ने खर्च ट्र्याकिङ गर्ने तयारीमा निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले चुनावमा गर्ने खर्चको ट्रयाकिङ गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन...