२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश गरेकी छन् । सामाजिक अभियान्तासमेत रहेकी श्रेष्ठ सोमबार काँग्रेस प्रवेश गरेकी हुन् ।

लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा स्थापनाकालदेखि नै आबद्ध थिइन् । उनी ०७४ मा भएको चुनावमा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट लडेकी थिइन् । त्यतिबेला पाँच हजार ३७३ मत ल्याएर उनी तेस्रो स्थानमा थिइन् ।

इमेज टेलिभिजनमा लामो समय काम गरेकी उनी प्रेस युनियन इमेज च्यानल प्रतिष्ठानको अध्यक्षसमेत रहेर कार्यभार पूरा गरेकी थिइन् ।

पत्रकारिता विषयमा मास्टर गरेकी उनी अन्तर्राष्ट्रिय महिला सञ्जाल नेपाल शाखाको अध्यक्ष हुन् । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवा र सांसद भीमसेनदास प्रधानले पार्टी प्रवेश गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस