काँग्रेसका पूर्वसांसद चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ। विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका काँग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले...