२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९४ प्रतिशत लक्षित समूहले खोपको पूर्ण मात्रा लगाए : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रा ९४ प्रतिशत लक्षित समूहले लगाएको बताएका छन् । कान्तिपुर कन्क्लेभमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले ९७ प्रतिशतले कम्तीमा एक डोज लगाउन खोप लगाउन सरकार सफल भएको जानकारी दिए ।

‘मलाई यो जानकारी गराउँदा खुसी लागेको छ, आजको दिनसम्म ९४ प्रतिशत लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन्, ९७ प्रतिशतले एक मात्रामा खोप लगाएका छन्, प्रधानमन्त्री देउवाले भने ।

कन्क्लेभलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को कारण ठूला र साना, विकसित र विकासोन्मुख सबै देशको संरचनागत जोखिमलाई उजागर गरेको बताए । उनले क्रमिक रुपमा बढ्दै गरेको संकटले विकास अघि बढाउने प्रयासलाई प्रभावित गरेको बताए । तर त्यस्ता अधिकांश संकटहरु नेपालले सिर्जना गरेको बताए ।

‘हाम्रो उच्च प्राथमिकताहरु महामारीलाई सामना गर्ने पुनस्स्थापना गर्न विषयमा प्राथमिकता रहेका छन्,’ देउवाले भने, ‘यसको अर्थ आर्थिक सुधार, समाजिक सुरक्षा प्रणाली र मानिसमा लगानी बढाएका छौं ।’