कञ्चनपुरका गणेश देउवाको मलेसियामा मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कञ्चनपुरका गणेश देउवाको मलेसियामा मृत्यु


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । कृष्णपुर नगरपालिका-५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेसियामा आइतबार मृत्यु भएको छ। 

मलेसियामा रोजगारी गर्दै आएका देउवाको  हृदयाघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए।

देउवा १५ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस