कञ्चनपुरका गणेश देउवाको मलेसियामा मृत्यु
काठमाडौँ । कृष्णपुर नगरपालिका-५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेसियामा आइतबार मृत्यु भएको छ। मलेसियामा रोजगारी गर्दै आएका देउवाको हृदयाघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा...