२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रङ्गकर्मी परियारप्रति श्रद्धाञ्जलि

अ+ अ-

काठमाडौँ । गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर मंगबार काठमाडौँ ल्याइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वनमन्त्री शङ्कर भण्डारीले अन्तिम श्रद्धाञ्जलि दिँदै देशले कर्मठ र इमान्दार रङ्गकर्मी गुमाएको भनी दुःख व्यक्त गरे ।

नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त जोशी, अभिनेत्री गौरी मल्ल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शुभचिन्तकले पुष्पगुच्छा चढाई कलाकार परियारप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

कलाका विभिन्न विधा अभिनय, गायन, सङ्गीतमा उत्तिकै दखल राख्ने परियारले चर्चित टेलीशृङ्खला दलहन, बधशाला, ताण्डव र फिटकिरी चलचित्र र अन्य रेडियो नाटकमा पनि अभिनय गरेका छन् ।

उहाँकी श्रीमती बिमला परियार पनि गायिका हुन । उनका १४ वर्षीय छोरा र ९ वर्षीया छोरी छन् । स्वर्गीय परियारको मंगलबार नै अन्तिम संस्कार गरियो । रासस

0 Comments