काँग्रेस महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी (नामावलीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी (नामावलीसहित)


२६ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

महाधिवेशनमा शनिबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ। नामावली नेपाली वर्णानुक्रमानुसार छ।

नामावलीसहित

Tags :
प्रतिक्रिया दिनुहोस