‘काँग्रेस महाधिवेशन २०८३ को दसैँको सेरोफेरोमा हुन्छ’-कृष्णप्रसाद सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले...