२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको १४औँ महाधिवेशनको क्षेत्र अधिवेशनमा कास्की १ नं मा लामिछाने विजयी

अ+ अ-

गण्डकी । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८ मतसहित विजयी भए भने उनका प्रत्यासी बुद्धिमान गुरुङले ३३० मत प्राप्त गरे ।

निर्वाचनमा कास्की क्षेत्र नं १ बाट महाधिवशेन प्रतिनिधिमा खुल्लातर्फ तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकास लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बस्याल, तिलक रानाभाट, गिरिराज गौतम र शिरोमणि लामिछाने विजयी बनेका छन् ।

त्यस्तै समानुपातिक खस आर्य महिलातर्फ शान्ति खनाल र दुर्गा लामिछाने, खुल्लातर्फ सुरजजङ राणा र नरेन्द्र थापा (नरेन) विजयी बनेका छन् । आदिवासी जनजातितर्फ महिलामा सस्वती गुरुङ र गीमाया गुरुङ, खुल्लातर्फ दीपक गुरुङ (माइला) र डम्बरजङग गुरुङ विजयी बनेका छन् ।

त्यस्तै दलित महिलातर्फ सरस्वती सार्की र खुल्लातर्फ कुमार विक सुनार विजयी बनेका छन् । अपाङ्गतातर्फ मोहनकुमार प्रधान विजयी बनेको निर्वाचन समितिले जनाएको छ ।